Logo
३१ वैशाख २०८१, सोमबार

बझाङमा मतगणना सुरु

अक्षरपाटी
२०८१ वैशाख १६ , आईतबार ०२:०४ मा प्रकाशित

धनगढी,१६ वैशाख । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।