Logo
८ साउन २०८१, मंगलबार

‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक

अक्षरपाटी
२०८१ असार ५ , बुधबार १२:०६ मा प्रकाशित


काठमाडौँ, ५ असार । फिल्म ‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता सौगात मल्लको मुख्य अभिनय रहने फिल्मको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको हो ।

फिल्म ‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता सौगात मल्लको मुख्य अभिनय रहने फिल्मको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको हो ।

थिम पोस्टरमा बाख्रालाई प्रस्तुत गरि छाता ओढाइएको छ भने आँखामा चस्मा लगाएको देख्न सकिन्छ। सो फिल्म कमेडी कथामा निर्माण हुन लागेको संकेत गर्न सकिन्छ ।

सिमोस सुनुवारले निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा लेखन रहेको छ।

निर्देशक सुनुवारका अनुसार ग्रामीण परिवेशको कथामा रहेर फिल्म निर्माण हुनेछ।