Logo
२१ असोज २०८३, बुधबार

केपी ओली सत्ता छोडेर फरार, शेरबहादुर र आरजु घाइते

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०३:०९ मा प्रकाशित

काठमाडौं। हिँजो सिंसात्मक दमनको विरोधमा उग्र बनेको आन्दोलन थेग्न नसकेको प्रधानमन्त्री पदबाट राजीनामा दिँदै केपी ओली भागेका छन्।

उनी हेलिकोप्टर चढेर काठमाडौंबाट भागेका हुन्। उता प्रमुख सत्तासाझेदार दलमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका छन्।

उनीहरुलाई घाइते अवस्थामा केही सहयोगीहरुले सहारा दिएर लगिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

अन्य नेताहरु पनि राजधानी छोडेर भागको बताइएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )