Logo
२५ साउन २०८३, सोमबार

जेलबाट निस्किए रवि, प्रहरीले भन्यो सुरक्षा दिनसक्दैनौ

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट बाहिर निस्केका छन्।

सहकारी ठगी आरोप थुनामा राखिएका उनलाई नख्खु कारागारमा राखिएको थियो।

केहीछिन अघि प्रहरीले सुरक्षा दिन नसकेको भन्दै उनलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएरको रास्वपाका एक नेताले बताए।

रवि लामिछाने