Logo
१९ साउन २०८३, मंगलबार

सुशीला कार्की र दुर्गा प्रसाईँ आर्मी हेडक्वाटरमा, सम्भवतः प्रसाईँ शक्तिशाली मन्त्री बन्ने अनुमान

अक्षरपाटी
२०८२ भदौ २६ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं। पूर्वप्रधानन्याधीश सुशील कार्कीलाई अन्तरिक सरकारको अध्यक्ष बन्ने पक्कापक्कीजस्तै भएको छ।

जेनजीले कार्कीको नाममा सहमति जनाएपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र अभियन्ता दुर्गा प्रसाईँलाई सेनाको टोलीले विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पुर्याएको छ।

कार्कीको मन्त्रिपरिषदमा सम्भवतः दुर्गा प्रसाईँ शक्तिशाली मन्त्री बन्ने अनुमान गरिएको छ। राष्ट्रपतिसहित कार्कीसँगको छलफलमा सेनाले मध्यस्थता गर्दैछ।

अरुलाई भने आर्मी हेडक्वाटर पस्न दिइएको छैन ।

दुर्गा प्रसाईँ सुशीला कार्की