Logo
२७ भदौ २०८२, शुक्रबार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिक सरकारको प्रधानमन्त्री, आजै सपथ

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्। उनले आजै राति ९ बजे सपथ लिने तयारी गरिएको छ।

प्रतिनिधिसभा विघटनमा राष्ट्रपति सहमत भएपछि कार्कीले प्रधानमन्त्रीको पद स्वीकारेको बुझिएको छ।

जेनजी प्रतिनिधिले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको जानकारी दिएर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री सुशीला कार्की