Logo
११ असार २०८३, बिहीबार

नेपाल संवत् ११४६ आजदेखि प्रारम्भ

अक्षरपाटी
२०८२ कात्तिक ५ , बुधबार ०३:१० मा प्रकाशित

काठमाडौं । आज देशभर नेपाल सम्वत् ११४६ विविध कार्यक्रम गरी मनाइँदैछ।

यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो।

नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् ।

नेपाल संवत