Logo
२३ भदौ २०८३, मंगलबार

बयानका लागि जाँचबुझ आयोगले काट्यो केपी ओलीलाई पत्र

अक्षरपाटी
२०८२ पुस २० , आईतबार ०६:०१ मा प्रकाशित

काठमाडौं। जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ।

जेनजी आन्दोलनमा दमन गर्ने सरकारको नेतृत्व सम्हालेका तत्कालीन प्रधानमन्त्री ओलीले सार्वजनिक रुपममै बयानका लागि किन जाने भन्दै हठ गर्दै आएका थिए।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयानका लागि आज पत्र पठाएको हो। तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि ओलीलाई पत्र पठाइएको हो।

केपी शर्मा ओली