Logo
३ वैशाख २०८३, बिहीबार

कैलाली–४ मा कांग्रेस उम्मेदवार आनन्दले गरे मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०८:०३ मा प्रकाशित

कैलाली । कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्ट ‘आनन्द’ले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

उनले गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )