Logo
१७ वैशाख २०८३, बिहीबार

चुरे–४ खैरालामा उत्साहपूर्ण मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०८:०३ मा प्रकाशित

कैलाली । कैलालीको चुरे गाउँपालिका–४, खौरालास्थित बस्नेत आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताहरूले उत्साहपूर्वक अमूल्य मताधिकार प्रयोग गरिरहेका छन् ।

बिहानैदेखि मतदाताको उपस्थिती देखिएको उक्त केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ ।

निर्वाचन