Logo
९ वैशाख २०८३, बुधबार

१८ वर्षपछि मतदानमा फर्किए प्रकाण्ड

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०९:०३ मा प्रकाशित

कालीकोट । झन्डै दुई दशक निर्वाचन बहिस्कार गर्दै आएका ५७ वर्षीय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यसपटक मतदानमा फर्किएका छन्।

आज भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा नेकपा (माओवादी)ले कालीकोटबाट उनलाई उम्मेदवार बनाएको छ।

प्रकाण्डले कालीकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित नन्दादेवी मावि, माल्कोट सेरापाटा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन्।

निर्वाचन