Logo
१७ वैशाख २०८३, बिहीबार

चितवन–३ मा रेनुभन्दा दोब्बर मतले सोविता अगाडि

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०१:०३ मा प्रकाशित

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन–३ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले स्पष्ट अग्रता लिएकी छन्।

उनले ४,९४४ मत पाएकी छन् भने नेकपाकी रेनु दाहालले २,९६० मत मात्र पाएकी छन्। यसरी सोविताले रेनुभन्दा लगभग दोब्बर मतान्तर बनाएकी छन्।

त्यस्तै एमालेका शंकर थपलियाले ८५२ मत, कांग्रेसका उम्मेदवारले ५५६ मत, र रास्वपाका दीपक थापाले १४८ मत प्राप्त गरेका छन्।

निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी