Logo
२१ भदौ २०८३, आईतबार

मनाङमा कांग्रेस उम्मेदवार गुरुङ विजयी

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

गुरुङ २४१५ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याउँदा नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याए।

निर्वाचन