Logo
१७ वैशाख २०८३, बिहीबार

राजुनाथ पाण्डेसँग कुलमान पराजित

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्।

पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा घिसिङले ११ हजार १७१ मत मात्र ल्याउन सके। यस्तै, कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए। नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्र ल्याउन सके।

निर्वाचन