Logo
२५ भदौ २०८३, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई पितृशाेक

अक्षरपाटी
२०८२ फागुन २९ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधन भएको छ।

ओलीका ९७ वर्षीय बुवा मोहनप्रसाद ओलीको आज भक्तपुरको गठ्ठाटारस्थित कोरियन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही दिनयता अस्वस्थ रहेका उनको निधन भएको हो। उनको शरीर दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनाएको छ।

केपी शर्मा ओली मोहहनप्रसाद ओली

ट्रेन्डिङ ( साप्ताहिक )