Logo
१० असोज २०८३, शनिबार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र क्रान्तिशिखा

अक्षरपाटी
२०८३ वैशाख ३ , बिहीबार ०३:०४ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ। आज बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )