Logo
१६ साउन २०८३, शनिबार

महिलाहरुको सुरक्षित यात्राका लागि सिसि क्यामेरासहितको ब्लुबस

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले महिलाहरुको सुरक्षित यात्रका लागि ब्लुबस चलाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको हो। महिलाको सुरक्षित यात्राका लागि सिसि क्यामेरा सहितकाे ब्लुबस चलाउने आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

ब्लु बस