Logo
१८ भदौ २०८३, बिहीबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको शपथ

अक्षरपाटी
२०८३ भदौ १८ , बिहीबार ०५:०९ मा प्रकाशित

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डिनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )