Logo
२२ भदौ २०८३, सोमबार

कांग्रेसको संकल्प पत्र शनिबार

अक्षरपाटी
२०७९ कात्तिक ११ , शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ।

संकल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस नेपाली कांग्रेस संकल्प पत्र