Logo
२८ फागुन २०८१, बुधबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अक्षरपाटी
२०८१ माघ ११ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

नेपाली कांग्रेस