चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

अक्षरपाटी
२०८२ साउन ३ , शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौं । आज देशका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार ४ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थनमा भारी वर्षाको सम्भावना रहेको हो।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशस्थित तराईका केही भागमा हावाहुरीको पनि सम्भावना रहेको छ।

माैषम वर्षा