Logo
१७ वैशाख २०८३, बिहीबार

न्यूयोर्कको मिडटाउनमा अन्धाधुन्ध गोली चल्यो, हमलाकारीसहित ६ जनाको मृत्यु

अक्षरपाटी
२०८२ साउन १३ , मंगलबार ०७:०७ मा प्रकाशित

एजेन्सी। अमेरिकाको न्यूयोर्क शहरको मिडटाउनमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ।

स्थानीय एक कार्यालय भवनमा पसेर अन्धाधुन्ध गोली चलाएपछि दुई जनाको ज्यान गएको थियो। अन्धाधुन्ध गोली चलाउने व्यक्तिलाई पनि प्रहरीले मारिदिएको छ।

न्युहटन सहरका मेयर एरिक एडम्सले घटनालगत्तै सुरक्षित रहन स्थानीयमा आग्रह गरेका छन्।

उता नेवादामा रहेको एक क्यासिनो बाहिर भएको गोलीकान्डमा समेत तीन जनाको ज्यान गएको बताइएको छ। सो घटनामा तीन जना घाइते भएका छन्।

अमेरिका गाेलीकाण्ड

ट्रेन्डिङ ( साप्ताहिक )