Logo
२३ असार २०८३, मंगलबार

संसद भवनमा आगो, हताहत भएको आशंका

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाडौं। जेनजी प्रदर्शनकारीले संघीय संसद भवन कब्जामा लिएर आगजनी गरेका छन्।

आगजनीमा केही हताहत भएको आशंका गरिएको छ। तर सुरक्षाकर्मीको समेत नियन्त्रणमा नरहेको अवस्थामा के कति क्षति भयो भन्ने सूचना आएको छैन।

तस्बिर: रुटिन अफ नेपाल बन्द