Logo
८ माघ २०८२, बिहीबार

रेशम चौधरीको उम्मेदवारी खारेज

अक्षरपाटी
२०८२ माघ ८ , बिहीबार ०६:०१ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उनको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्य नारायण भट्टराईले उजुरी दिएका थिए।