Logo
१२ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्कीले गरिन् मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले बिहीबार बिहान धापासी स्थित निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान प्रक्रिया सम्पन्न गरेकी हुन्।

निर्वाचन प्रधानमन्त्री सुशीला कार्की

ट्रेन्डिङ ( साप्ताहिक )