Logo
७ वैशाख २०८३, सोमबार

कैलालीमा सामुदायिक वनभित्र युवक मृत भेटिए

अक्षरपाटी
२०८२ चैत्र ४ , बुधबार ०८:०३ मा प्रकाशित

धनगढी । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीया युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

कैलाली युवक मृत