Logo
११ असोज २०८३, आईतबार

वादी समुदायबाट पहिलो मन्त्री बन्दै सीता

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद सीता वादीलाई मन्त्री बनाउने पक्का भएको छ।

आज गठन हुन लागेकाे बालेन शाह नेतृत्वकाे सरकारमा सीता वादीलाई रास्वपाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाउन लागेको हो।

उनी वादी समुदायबाट मन्त्री बन्ने पहिलो हुने भएकी छिन। उनी सुर्खेतबाट रास्वपाकी समानुपातिक सांसद हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )