



काठमाडाैं। आजदेखि सरकारी कार्यालय ९ बजेबाट सुरु भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठक अनुसार आजबाट सरकारी कार्यालय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। अब उप्रान्त सरकारी कार्यालय र शैक्षिक संस्था पनि शनिबार र आइतबार बन्द रहने सरकारले निर्णय गरेको छ।
सरकारी कार्यालय



