



झापा। नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ ऊर्जा थप्ने उद्देश्यसहित तयार पारिएको गीत ‘ओ डारलिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
पश्चिमेली शैलीको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वास गरिएको छ।
‘ओ डारलिङ काले काले छौ’ गीत नेपाली संगीतको परम्परागत धाराभन्दा केही पृथक शैलीमा प्रस्तुत गरिएको छ।
पश्चिमेली संगीतको प्रभाव र आधुनिक प्रस्तुतीकरणले यसलाई अझ आकर्षक बनाएको छ। गीतमा गायक सन्तोष विसी र गायिका जुनु प्रसाईले स्वर दिएका छन् भने शब्द तथा सिर्जना रमेश परियार को रहेको छ।
गीत



