



काठमाडाैं। सरकारले महिलाहरुको सुरक्षित यात्रका लागि ब्लुबस चलाउने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको हो। महिलाको सुरक्षित यात्राका लागि सिसि क्यामेरा सहितकाे ब्लुबस चलाउने आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।




