पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अर्चा भन्ज्याङमा एक घरमा परम्परागत ढङ्गले राखिएको मौरीघार। पछिल्लो समय गाउँघरमा मुढामा मौरीघार राख्ने चलन हराउँदै गएको छ।