Logo
१४ असार २०८३, आईतबार

दोलखाबाट माओवादी केन्द्रका कार्की विजयी

अक्षरपाटी
२०७९ मंसीर १९ , सोमबार ११:१२ मा प्रकाशित

दोलखा। दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मतसहित निर्वाचित भएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेका छन्। उनीहरु बीच तीन सय १७ मतान्तर छ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्।