लुम्बिनी प्रदेशसभा सदस्यले आज पद तथा गोपनियताको शपथ लिएका छन्। शपथग्रहणपछि हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई सपथपत्र बुझाउँदै।