Logo
२२ वैशाख २०८३, मंगलबार

नेपाली नागरिकता लिन रिव जिल्ला प्रशासन कार्यालयमा

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार ११:०१ मा प्रकाशित

काठमाडौं १५ माघ। निवर्तमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकता पुनः प्राप्तिका लागि यतिबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन्।

अदालतको निर्णयपछि उनी नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि प्रशासन पुगेका हुन्। उनी आमरुपमा लामवद्ध भएर नागरिकता प्राप्तिको प्रक्रियामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सभापति समेत रहेका लामिछाने नागरिकता लिन प्रशासन कार्यालय पुगेको खबरपछि उनका समर्थक पनि पुगेका छन्।

रवि लामि

ट्रेन्डिङ ( साप्ताहिक )