Logo
१६ असार २०८३, मंगलबार

चितवन २ मा २०८० वैशाख १० गते उपनिर्वाचन

अक्षरपाटी
२०७९ माघ २९ , आईतबार ०८:०२ मा प्रकाशित

काठमाडौं २९ माघ। नागरिकता मुद्दाका कारण रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गएपछि रिक्त भएको चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० मा उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगको आज बसेको बैठकले आगामी वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन गर्ने मिति घोषणा गरेको हो।

त्यसका लागि आगामी चैत २० गते मनोनयन दर्ताको समय तय भएको आयोगले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )