Logo
१७ साउन २०८३, आईतबार

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

अक्षरपाटी
२०७९ असोज १ , शनिबार ०७:०९ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ देखि अन्त्य हुने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सो जानकारी गराएका हुन्।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

संसद

ट्रेन्डिङ ( साप्ताहिक )