Logo
१६ असार २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

अक्षरपाटी
२०७९ फागुन १२ , शुक्रबार १०:०२ मा प्रकाशित

काठमाडौं १२ फागुन। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ।

शनिबार विहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिलगायत राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )