अक्षरपाटी
२०७९ फागुन १७ , बुधबार ०८:०३ मा प्रकाशित
काठमाडौं १७ फागुन। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुनसक्ने बताइएको छ।