Logo
२२ जेठ २०८३, शुक्रबार

गगन सिंहको ‘माया नगर’ सार्वजनिक

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ०५:०३ मा प्रकाशित

काठमाण्डौं। गगन सिंहको शब्द, संगीत र स्वरमा रहेको ‘माया नगर’ गीतको भिडियो सार्वजनिक भएको छ।

मायामा हुने उत्साह र निसारालाई गीतमा समेटिएको छ। प्रेमी र प्रेमीका बीचको भावनात्मक प्रेम सम्बन्धलाई गीतमा देखाउन खोजिएको छ।

मनोज खनालको छायाँकन, राज धामीको सम्पादन तथा मनोज खनालको निर्देशनमा भिडियो तयार पारिएको छ।

‘माया नगर’ गीतको भिडियोमा गगन सिंह, अर्जुन श्रेष्ठ, रितिका केसी र सरोज पौडेलको अभिनय देख्न सकिन्छ।

ट्रेन्डिङ ( साप्ताहिक )