Logo
२२ जेठ २०८३, शुक्रबार

गीतकार अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतमा शब्द तारा अधिकारीका रहेका छन।

गीतकार अधिकारीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय रहेको छ।

देव पुनको छायांकन रहेको म्युजिक भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन्।

पुनम चौधरीको मेकअप रहेको छ । म्युजिक भिडियो सुनौलो तारा युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतकार अधिकारी पछिल्लो समय गीत लेखनसगैं निर्देशनमा पनि सक्रिय छन्।

ट्रेन्डिङ ( साप्ताहिक )