ग्रिन लिभ्सलाई भूकम्ले हल्लायो । नाकाबन्दीले ग्रिन लिभ्सको पनि घाँटी अँठ्यायो । भनेको बेला ग्यास नपाउने, चाहिएको बेला सलाद, हरियोपरियो सागसब्जी नहुने । कति दिन त घरकै ग्यास बोकेर ल्याएर पनि सेवा दिए गजेन्द्र आफैले ।