Logo
१२ वैशाख २०८१, बुधबार

सडकै ओगटेर निर्माण

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ११:०९ मा प्रकाशित

सुनसरीको सदरमुकाम इनरूवाको बजार क्षेत्रमा आधा सडक ओगटेर राखिएको निर्माण सामग्री। यसरी राखिएको सामग्रीले सडकमा ओहोरदोहोर गर्ने सवारी र यात्रुलाई सास्ती हुने गरेको छ।

बेथिति सडक