Logo
१२ वैशाख २०८१, बुधबार

पहिरोमा फसेकाहरुको उद्धार गर्दै सेनाको हेलिकोप्टर

अक्षरपाटी
२०७९ भदौ २५ , शनिबार १०:०९ मा प्रकाशित

दार्चुलामा अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको पश्चिम ऐयरवेज सुर्खेतबाट खटिएको टोली हेलिकोप्टरबाट उद्धार गर्दै। सेनाको हेलिकोप्टरले पहिरोमा फसेका एक सुत्केरीसहित सात जनालाई उद्धार गरेको छ।

दार्चला बाढीपहिरो