Logo
१३ वैशाख २०८१, बिहीबार

कृष्णको रानी माया बजारमा

अक्षरपाटी
२०७९ कात्तिक २१ , सोमबार ०८:११ मा प्रकाशित

काठमाडौं। युवा गायक तथा साहित्यकार कृष्ण बिकको नयाँ गीत रानी माया सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक गरिएको गीतका शब्द श्रीकृष्ण बम मल्लका हुन भने आवाजमा साथ गायिका समिक्षा अधिकारीले दिएकी छन्।

कृष्ण विक भजनको संगीत र एरेन्ज रेहेको गीतमा रतन विकको बाँसुरी निकै मधुर छ । कृष्णले आफै अभिनय रहेको गीत प्रेमिल भावमा निर्माण गरिएको छ।

यसअघि उनले रचना रिमालको साथमा ‘हजुर मुसुक्कै’ बोलको गीत ल्याएका थिए । जुन गीत दर्शक, श्रोताले निकै रुचाएका थिए।

https://www.youtube.com/watch?v=tYt3eNVjQ-U

 

कृष्ण विक रानी माया