Logo
१४ भदौ २०८३, आईतबार

अनिताको सिनेमाटिक भिडियोमा बोल्ड सिन

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०७:११ मा प्रकाशित

काठमाडौं। नेपाली कलाकारीतामा नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ।

७ वर्ष देखि अनिता कला क्षेत्रमा काम गर्दै आएकी छिन। उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब ठूलो पर्दामा ‘ड आउटलयर’बाट देखिँदै छिन।

सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छिन।

अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन। उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातमा आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन।

हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दैछिन। सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न।

ट्रेन्डिङ ( साप्ताहिक )