Logo
१४ वैशाख २०८१, शुक्रबार

हिउँदका लागि दाउराको जोहो

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ०८:११ मा प्रकाशित

लमही ९ रिहारका स्थानीय महिला नजिकैको जंगलबाट दाउरा बोकेर घर फर्कँदै। हिउँद लागेसँगै गाउँघरमा दाउराको जोहो गर्ने चलन छ। ग्रामीण भेगमा अझै खाना बनाउन दाउराको प्रयोग गरिँदै आएको छ।

दाउरा