Logo
१३ असोज २०८३, मंगलबार

काठमाडौं ५ : कांग्रेस युवा नेता प्रदीप पौडेल विजयी

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०९:११ मा प्रकाशित

काठमाडौं । काठमाडौं ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन्।

पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै १५ हजार २४३ मत ल्याएर विजयी भएका हुन्।

पौडेलका प्रतिस्पर्धी पोखरेलले १० हजार २१० मत प्राप्त गरेका छन्।

प्रदीप पाैडेल

ट्रेन्डिङ ( साप्ताहिक )