Logo
२६ भदौ २०८३, शुक्रबार

मेलिना र सुरेनको ‘तिमी र म’ सार्वजनिक

अक्षरपाटी
२०७९ मंसीर १९ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं। मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ुतिमी र मु सार्वजनिक भएको छ।

गीतमा शब्द तथा संगीत समेत गायक बिसीकै रहेको छ। गीतलाई एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।

युवराज वाइबाले निर्देशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन, कबिन खड्काको मेकअप छ।

गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा विस्वास बिसीले गरेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )