Logo
२६ भदौ २०८३, शुक्रबार

प्रविसा र विलनको स्वरमा ‘चोखो माया बस्न देउ’

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं। गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक भएको छ।

गीता गिरीको शब्द तथा विलन थापाको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ।

गीतको भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्। भिडियोमा रोशन केसी, स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्।

बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन्।

ट्रेन्डिङ ( साप्ताहिक )