Logo
१४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार ०४:०१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालदरा पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार शिलालेख अनावरण गरी उद्घाटन गरेका छन्। ६ दशकअघि परिकल्पना गरिएको उक्ता विमानस्थल आजदेखि सञ्चालनमा आएको हो।